Manoj Shiama
4 February, 2017 7:46 pm

राष्ट्रिय खेलकुदमा लगातार तीन सस्करणमा उपाधि विजेता एपीएफ क्लबका कराते खेलाडी मुकुन्द« मर्हजन शनीबार लगनखेल डोजोबाट सम्मानीत भएका छन् । उनलाई सांसद मदन अमात्य र करातेकर्मी तथा ललीतपुर जिल्ला खेलकुद विकास समितीका पूर्व अध्यक्ष सानु लाल श्रेष्ठ लगायतले सम्मान गरे ।