फुटबल टोली पुरस्कृत

Manoj Shiama
13 February, 2017 5:51 pm


एएफसी सोलीडारिटी कप फुटबलको विजेता टोलीलाई सरकारले घोषणा गरेको प्रतिब्यक्ति तीन लाख रुपैया पुरस्कार सोमबार प्रधाामन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गरे । टोलीका मुख्य प्रशिक्षक गोयतुकु कोजी र साहयक प्रशिक्षक राजु काजी शाक्यलाई २ लाख रुपैया प्रदान गरियो । गोलरक्षक प्रशिक्षक उज्वल मानन्धर र फीजीयो सुरज भुषालले ५० हजार रुपैया पाए । दाहालले आसन्न एसियन कप छनोट खेलका लागि शुभकामना समेत दिए ।

)?$/gm,"$1")],{type:"text/javascript"}))}catch(e){d="data:text/javascript;base64,"+btoa(t.replace(/^(?:)?$/gm,"$1"))}return d}-->