Manoj Shiama
6 April, 2017 12:58 pm

हाइड एन्ड सिक मन्टेश्वरी स्कुलले कराते खेलाडी मुकुन्द« मर्हजनलाई सम्मान गरेको छ । फीनल्यान्डमा भएको अन्तराष्ट्रिय कराते प्रतियोगितामा दोश्रो हुनुका साथै नेपालको राष्ट्रिय खेलकुदमा लगातार तीन पटक स्वर्ण पदक जितेका उनलाई सम्मान सहित ५ हजार रुपैया प्रदान गरिएको हो ।