Manoj Shiama
8 April, 2017 10:55 pm

नेपाली धावक समिर तामाङ र भीमबहादुर गुरुङले नर्थ पोल म्याराथनमा आइतबार दौड्ने भएका छन् । म्याराथनमा सहभागी हुन खेलाडीद्वय नर्थ पोल पुगिसकेका छन् । नर्थ पोल म्याराथन संसारकै सबै भन्दा चिसो ठाँउमा हुने म्याराथन मानिन्छ ।