विश्वद्यिालय टीम मलेसिया प्रस्थान
Manoj Shiama
10 April, 2017 11:36 pm
उपरोध सम्बन्धमा यहि मिती अप्रील १२ देखि १६ सम्म मलेसियाको राजधानी क्वालालम्पुर मा हुने तेश्रो एसियन युनिभर्सीसी थ्री बाइ थ्री एसियन बास्केटबल च्याम्पियनसीप २०१७ मा विश्वविद्यालय खेलकुद संघको तर्फबाट सहभागि जनाउने टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । एसियन युनिभर्सीटी स्पोर्ट्स फेडेरेसन तथा मलेसियन स्पोर्ट्स फेडेरेसनको आयोजनामा हुने उक्त प्रतियोगितामा नेपाल लगायत १२ मुलुक काले सहभागिता जनाउने छ । टोली नेतृत्व गर्दै बिवश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव तथा एसियन युनिभर्सीटी स्पोर्ट्स फेडेरेसनका कन्द्रिय सदस्य पूण सिंह बोहरा ले जानकारी गराए । यो सहभागिता नेपालको पहिलो पटक रहेको छ ।े यसै समयमा हुने पहिलो युनिभर्सीटी आर्चरी च्याम्पियनसीपमा टुर्नामेन्ट इन्चार्ज महासचिव पूर्ण सिंह बोहरा रहेका छन ।