Manoj Shiama
19 April, 2017 7:02 am

स्वीडेनमा भएको ५ किलो मिटर फ्रिस्टाइल स्कीमा सहभागि भएकी मनीकला राइको एक साता लामो स्की रेस श्रृंखला सकिएको छ । स्की खेलाडी तथा अल्ट्रा धाबीका मनीकला मंगलबार नै स्वीडनबाट फ्रान्सतर्फ प्रश्थान गरेकी छिन् । उनले १९ मिनेट २८.४३ सेकेन्डमा रेस पुरा गरेकी थिइन् ।