बिशेष फीटनेस प्रशिक्षणका लागि अस्ट्रेलियाबाट नेपालमा
Manoj Shiama
20 April, 2017 12:10 am
२३ देखि २५ तारिखमा थाइल्यान्डको फुकेटमा आयोजना हुने र्वल्ड एमच्योर एन्ड उनले फीटनेस मोडलमा सहभागिता जनाउन लागेका राजु मर्हजन तयारीको क्रममा नेपाल आएका छन्। उसुका दक्षिण एसियाली च्याम्पियनसीपका उपविजेता राजु अस्ट्रेलियाबाट नेपाल आएका हुन् । उनी सिड्नीमा फीटेस मोडल सन्तोष कुमार श्रेष्ठसंग प्रशिक्षण लीएका थिए ।
नेपालमा उनले वल्र्ड बडी विल्डीङ्ग च्याम्पिया महेश मर्हजनसंग प्रशिक्षण लीइरहेका छन् । महेशसंग सेप फीटनेस एन्ड जिममा प्रशिक्षण लीइरहेका उनी एसियाली खेलकुद र उसुको बिश्व च्याम्पियनसीपमा सहभागि भइसकेका छन् । फीटनेसमा पहिलो पटक सहभागिता जनाएका राजुले आफूले कडा मिहेनत गरिरहेको महेशसंगको प्रशिक्षण महत्वपूर्ण हुने बिश्वास ब्यक्त गरेका छन् ।