करातेकर्मीमा चुनाबी चासो

Manoj Shiama
20 April, 2017 1:35 pm


आसन्न स्थानीय निर्वाचनका लागि विभिन्न राजनितीक दलमा आबद्ध खेलकर्मीहरु पनि आकांक्षी देखिएका छन् । यस क्रममा नेपाल कराते महासंघका सदस्य राजेश अधीकारी काठमाडौ महानगरपालीका वडा नम्बर तीनमा वडा अध्यक्षको आकांक्षीको रुपमा देखा परेका छन्
अधीकारी निकट कराते प्रशिक्षक राम कुमार चौधरी उनको लोकप्रीय छबी भएका कारण जितको सम्भावना प्रबल भएको बताउछन् । राजेश पनि आफूले टिकट पाउने बिश्वास भएको बताउदै जितको सम्भावना प्रबल रहेको बताउछन् ।