Manoj Shiama
20 April, 2017 3:44 pm

२० देखि २४ अप्रिलसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने थाइल्यान्ड ओपन कराते च्याम्पियनसीपमा नेपालको बालाजु कराते एकडेमीको टोली को पनि सहभागिता रहेको छ । ध्रुब विक्रम मल्ल र बलराम मित्र रेफ्रिको रुपमा रहने सो प्रतियोगितामा नबीन रसाइली, सन्तोष राइ र अल्बीना नगरकोटीले सहभागिता जनाउने छन् ।