घर्तीको दक्षिण कोरियामा अर्को सम्मान
Manoj Shiama
30 April, 2017 6:48 pm
राप्ती समाज, दक्षिण कोरिया र जनप्रगतिसिल मन्च, दक्षिण कोरिया द्वाराले दक्षिण कोरियामा रहेका नेपाल मार्सल आर्ट हाप्कप्डो संघका अध्यक्ष काली बहादुर घर्तीलाई सम्मान गरेको छ । जनप्रगतिसिल मन्च का अध्यक्ष खगेन्द्र बुढा मगर र अन्य पदाधिकरीहरुको उपश्थितीमा मगरलाई सम्मान गरिएको हो । राप्ती समाजका अध्यक्ष वीर कुमार ओली,संरक्षक प्रकाश ओली , कोसाध्यक्ष मोहन पुन, सहसचिब गोपाल बोहराका एन.आर.एन. का उपाधक्ष्य लक्ष्मी गुरुङ कार्यक्रममा उपश्थित थिए ।
साथै नेपाल सम्पर्क समितीका बरिस्ठ उपाधक्ष्य अन्जु के. सि. र वोमन फर वोमनका भूतपुर्व अधक्ष्य मल्लिका थकाली सहभागि थिए । जनप्रगतिसिल मन्चका उपाधक्ष्य जगदिश महरले कार्यक्रम सन्चालन गरेका थिए ।