लैनचौर टिमको भबीश्य उज्वल ः रमिला
लैनचौर डोजाङ्गी प्रशिक्षक रमिला खत्रीले आफ्नो टोलीका खेलाडीको भबीश्य राम्रो भएको बताएकी छिन् । थानकोटमा सम्पन्न काठमाडौ जिल्ला तेक्वान्दो प्रतियोगितामा उनको टोली तेश्रो भएको थियो । उनको टोलीले प्रतियोगितामा दुइ स्वर्ण, ६ रजत तथा चार काश्य पदक हात पारेको थियो । प्रतियोगितामा उनको भुमिका रेफ्रिको रुपमा रहेको थियो ।