घर्तीकोे निरन्तर सम्मान
Manoj Shiama
1 May, 2017 7:27 am
नेपाल मार्सल आर्ट हाप्कीडो डो संघका अध्यक्ष काली बहादुर घर्तीको कोरियामा सम्मान जारी रहेको छ । घर्तीलाई आइतबार एनआरएन कोरियाले सम्मान गरेको हो । कार्यक्रममा एनआरएन दक्षिण कोरियाका उपाध्यक्ष बिपिन गुरुङ,उपाध्यक्ष जुनू गुरुङ, महासचिब दीपक पुन मगर लगायत पदाधिकरीले सम्मान गरे । सम्मान कार्यक्रममा जनप्रगतिसिल मन्च दक्षिण कोरियाका अधक्ष्य खगेन्द्र बुढा मगर उपाध्यक्ष जगदिश महर र एनसिसि दक्षिण कोरियाका उपाध्यक्ष जीत बहादुर गुरुङ सहभागि थिए ।