दक्षिण कोरियाको भ्रमण सकेर घर्ती नेपालमा

Manoj Shiama
3 May, 2017 8:36 am


नेपाल मार्सल आर्ट हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर दक्षिण कोरियाको भ्रमण सकेर नेपाल फर्कीएका छन् । घर्तीलाई कराते प्रशिक्षक कुशल श्रेष्ठ लगायतले स्वागत गरे । अप्रिल १७ देखि सुरु भइ २८ तारिखसम्म सञ्चालीत भएको विशेष हाप्किडो तालिममा सहभागी भएका उनल त्यहाँ रहदा बिश्व हाप्कीडो र दक्षिण कोरियाली अधीकारीसंग भेट गर्दै नेपालमा हाप्कीडो विकास र एकडेमी निमार्णका बारे छलफल गरे । साथै उनी कोरियामा रहदा प्लेयर अफ द इइर हल अफ फेम अवार्ड पाउन समेत सफल रहे । कोरिया तथा बिश्व मार्सल आर्ट्स हाप्कीडो संघले उनलाई अवार्ड प्रदान गरेको हो ।