सोनामलाई देबुको हौसला
Manoj Shiama
28 May, 2017 10:46 pm
हालै सम्पन्न थाइल्यान्ड ओपन कराते प्रतियोगितामा काश्य पदक विजेता सोनाम लामा नगद पुरस्कार सहित सम्मानीत भएका छन् । नेपाल पुलिस क्लबमा आबद्ध सोनामलाई ओलम्पियन देवु थापाले १० हजार रुपैया प्रदान गरेको पुलिस क्लबकै खेलाडी मन्डेकाजी श्रेष्ठले जानकारी दिएका छन्। सो अबसरमा मन्डे सहित पुलिस क्लबका प्रशिक्षक केदार सिंखडाको पनि उपश्थिती थियो ।