कीर्तिपुर प्रिक्वाटरफाइनलमा
Manoj Shiama
3 June, 2017 10:53 pm
कीर्तिपुर रियो एसईई फुटसल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरले क्यापिटल क्लबलाई ३–० गोलले पराजित ग¥यो ।
अन्य खेलमा कालिका युथ क्लबले द अन्टाइटललाई ६–० तथा ड्रिमर्सले बुढानीलकण्ठलाई ७–६ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । एभीएम, गण्डकी पब्लिक स्कुल, लास्ट गोल, एफसी बसाहा र बस्मेटार पनि आ–आफ्नो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भए ।