Manoj Shiama
18 June, 2017 10:37 pm
पोखरामा निर्माण हुन लागेको पोखरा रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) माथि आइतबार छलफल भएको छ । एनडी इन्जिनिएरिङ कन्सल्टेन्सीले तयार गरेको डिपीआर प्रस्तुत गर्ने कार्यक्रममा सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको हो ।