भारोत्तोलनको ठूलो महोत्सब नेपालमा 

Manoj Shiama
20 July, 2017 9:18 pm

भारोत्तोलनको ठूलो महोत्सब नेपालमा जुलाई २१ देखी २९ सम्म युथ तथा जुनियर एसियन महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता  काठमाण्डौमा आयोजना हुने भएको छ । सो प्रतियोगितामा साउथ एसिया, पूर्वी एसिया, मध्य पूर्वी एसिया  र मध्य एसियाबाट ३३ राष्ट्रका ५०० जना पुरुष तथा महिला खेलाडी सहभागि हुने  अनुमान गरिएको नेपाल भारोत्तोलन संघबाट पे्रसित विज्ञप्तीमा उल्लेख छ ।