वडा नम्बर ४ विजयी
Manoj Shiama
28 August, 2017 10:09 am
वडा नं. ४ ले मेयर कप फुटसलमा आइतबार जित हात पारेको छ । वडा नं. ४ ले २७ लाई २–० गोलअन्तरले पराजित ग¥यो । युवा संघ नेपाल २५ र २७ नं. वडाद्वारा संयुक्त आयोजित प्रतियोगिताको अन्य खेलमा वडा नं. १२ ले २६ लाई २–१, वडा नं. १६ ले २५ लाई ७–२, वडा नं. १७ ले १४ लाई ४–१, वडा नं. १८ ले २१ लाई ५–१ तथा वडा नं. १३ ले २ लाई ५–० ले हराए । वडा नं. ८ र ५ ले १–१ गोलको बराबरी खेले ।