भक्तपुरमा कुराश संघ

Manoj Shiama
3 September, 2017 11:47 am


भक्तपुर जिल्ला कुराश संघ गठन भएको छ । चन्द्र कृस्ण श्रेठको अध्यक्षतामा सात सदसीय कमिटी गठन भएको होे । संघको उपाध्यक्षमा दिल प्रसाद प्रजापति र सचिवमा हरि बहादुर श्रेस्ठ रहेका छन् । कोषाध्यक्ष डा. बिनोद श्रेस्ठ रहेको संघमा हरि देव श्रेस्ठ,उमेश खड्का र सम्झना श्रेस्ठ सदस्य रहेको केन्द्रिय अध्यक्ष दान बहादुर घिसिङले जानकारी दिए ।