कुराँस खेलाडीको विदाइ

Manoj Shiama
15 September, 2017 11:34 am


तुर्कीमीनीस्तानमा आयोजना हुने पाचौ एसियाली इन्डोर गेम्समा सहभागि हुने खेलाडीलाई नेपाल कुरास संघले विदाइ गरेको छ । सहभागि टोलीलाई समाजसेवी राम श्रेष्ठ बोस र संघका सल्लाहकार चन्द्र सिंह अधैर लगायतले शुभकामना दिएका थिए । खेलाडी जयन्ती श्रेष्ठ र दिपक छन्त्याल सो अबसरमा उपश्थित थिए भने बैदेशीक प्रशिक्षणमा रहेकी अस्मिता छन्त्यालको आमा कार्यक्रममा उपश्थित थिइन् ।