सापकोटा अध्यक्ष तथा श्रेष्ठ उपाध्यक्ष
Manoj Shiama
24 September, 2017 7:37 am
नेपाली समाज युएईको तेह्रौं १३ औ महाधिवेशनले चन्द्र प्रसाद सापकोटालाई अध्यक्षमा चयन गरेको छ । एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्ट्स क्लबका सल्लाहकार प्रबीणकाजी श्रेष्ठलाई उपाध्यक्षमा चयन गरेको छ । एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्ट्स क्लबले निर्वाचीत सबैमा बधाइ तथा शुभकामना प्रदान गरेको छ ।
क्लबका मुख्य प्रशिक्षक रबी शाहीले युएइमा रहेका नृपालीहरुको विचको भावनात्मक साइनो अझ गाडा बनाउन नेतृत्व प्रभाशबाली हुने बिश्वास ब्यक्त गरे ।