कराते टोलीको विदाइ
Manoj Shiama
22 December, 2017 6:36 am
भारतको कोकलकातामा २४ र २५ डिसेम्बरमा हुने २६ औ अन्तराष्ट्रिय कराते प्रतियाोगितामा सहभागि हुने खेलाडीलाई बिहिबार कराते अधीकारीले विदाइ गरे । नेपाल सोतोकान कराते एसोसीएसनका ती खेलाडीलाई एसोसीएसनकी कोशाध्यक्ष तथा प्रशिक्षक मनिला श्रेष्ठ सहित जापान गाजुरियो करातेका विसन सिंह खड्का ,न्पाल गोजुरियो कराते संघका मुख्य प्रशिक्षक बि आर मित्र, सहभागि हुने एसोसीएसनका महासचिव तथा मुख्य प्रशिक्षक श्याम शेर्पा र नेपाल सोतोकोन कराते संघ( एसकेआइएफ)का वरिष्ठ प्रशिक्षक दिलेन्द्र गोविन्द बैद्यले विदाइ गरे ।