न्यौपानेको संयोजकत्वमा कुराँस संघ

Manoj Shiama
25 February, 2018 7:12 am
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ध्रुवराज न्यौपानेको संयोजकत्वमा १८ सदस्यीय नेपाल कुराँस संघ तदर्थ समिति पुनर्गठन गरिएको छ ।
पुनर्गठित संघका सदस्यहरुमा प्रकाशचन्द्र भट्टराई, अर्जुन लिम्बू, युवराज विष्ट, प्रतीक्षा खरेल, निरज श्रेष्ठ, देवराज लामा, श्रुति खरेल, उत्तम अधिकारी, सुरत खत्री, हरिराम ढुंगाना, विकासविक्रम शाह, दीपक सिंह, दीपक श्रेष्ठ, जीवन राई तथा राखेपबाट २ प्रतिनिधि छन् ।