वाटा ओपनमा च्याम्पियन्सका खेलाडीलाई पदक

Manoj Shiama
30 April, 2018 8:38 am


च्याम्पियन्स तेक्वान्दो डोजाङका प्रशिक्षक प्रदिप आलेले वाटा ओपनमा पाएको पदकले आफ्नो डोजाङ उत्साहित भएको जनाएका छन् । जापानमा भएको १६ औ वाटा ओपन तेक्वान्दो च्याम्पियनसीपमा च्याम्पियन्सका तीन खेलाडी सहभागि थिए । सोही टोलीका सिद्धार्थ राज प्रधानले काश्य पदक पाएका थिए ।