एपीएफ सोतो कराते हुदै

Manoj Shiama
18 May, 2018 10:17 am

नेपाल सोतो कराते एसोसीएसनको अयोजनामा हुने नेपाल एपीएफ ओपन कराते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक एसोसीएसनका उपाध्यक्ष गजेन्द्र साउदले दिएको जानकारी अनुसार ११ र १२ गतृे हुने सो प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोली सहभागि हुने छन् । भारत, पाकिस्तान, श्रीलंका र भुटानको टोलीको पनि सहभागिता रहने जनाइएको छ । प्रतियोगिता एपीएफको हलमा हुने छ ।