श्रेष्ठ जापान जाने
Manoj Shiama
9 June, 2018 11:25 pm

अन्तर्राष्ट्रिय निर्णायक श्रेष्ठ अन्तर्राष्ट्रिय दृष्टिविहीन खेलकुद संघ (इब्सा) सेमिनारमा भाग लिन जापान जान लागेका हुन् । जुन १४ देखि १८ तारिखसम्म टोकियोस्थित जुडोको मुख्यालय कोदोकानमा हुने सेमिनारमा सहभागी हुन श्रेष्ठ जुन १३ तारिख जाँदै छन् । प्रतियोगिताको समापन कार्यक्रममै सदस्य–सचिव विष्टले श्रेष्ठलाई बिदाइ गरे ।