थाइल्यान्ड ओपनमा गोजुरियो टोली
Manoj Shiama
16 July, 2018 6:53 am
१८ देखि २२ जुलाइमा थाइल्यान्डमा आयोजना हुने थाइल्यान्ड ओपन कराते प्रतियोगितामा नेपालको गोजरियो टोलीको पनि सहभागिता रहने भएको छ । प्रतियोगितामा बि आर मित्र र सानुबाबु गीरी सहित ओम्पु लामा, पेम्बा तामाङ र दिपक लामा रेफ्रिको रुपमा रहने छन् । राम कुमार गीरी, विजय अधीकारी, छिरिङ बेस्टुक लामा, जुजु गुरुङ र गंगेश्वरी शाही खेलाडीको रुपमा सहभागि हुने छन् ।