ठकुरी र बलाल अमेरिकामा सम्मानित
Manoj Shiama
14 August, 2018 10:46 pm

अमेरिकाको पचास वोटा राज्यका प्रख्यात खेलाडी, हलिवुड एक्त्रेस र एक्टरको सम्मेलनमा सहभागिता रहेको थियो ।
हलिवुडबाट प्रख्यात हिरोइन सिन्थिया रोडक, हिरो तथा संयुक्त राष्ट्रसंघको यु एस स्पेसल इनभोइ अन्त्ररास्ट्रिय वाणिज्य दूत विन्सेंट लिन, गिनिज वोर्ल्ड रेकर्डमा धेरै नाम लेखाउन सफल डाक्टर रोबर्ट गोल्डमन, अमेरिकन मार्सल आर्ट्स एसोसिएसनका ग्रान्ड मास्टर जेसी बोएन, ग्रान्ड मास्टर जो कोरली, भर्जिनियाबाट चार्ली ली लगायत विशिष्ट व्यक्तिहरूको सम्मेलनमा उपस्थिति रहेको थियो ।
खेलको माध्यमबाट विश्वमा नेपालको नाम उँचो राख्न आफू लागेको बताउँदै तेस्रो वोर्ल्ड रेकर्ड गिनिज बुकमा लेख्ने क्रममा आफू रहेको ठकुरीले बताए ।