फुटबल संघमा ९२ मत

Manoj Shiama
15 August, 2018 9:46 pm


चितवनमा बसेको अखिल नेपाल फुटबल संघ(एन्फा)को १७ औ साधारण सभाले मताधीकार ७७ बाट बढाएर ९२ पु¥याएको छ । बी डिभिजन क्लबबाट २ र सि डिभिजन क्लबबाट चार मताधीकार थपीएका छन् । यसैगरी, आसन्न एन्फा प्रसिडेन्ट कपका शिर्ष चार टोलीले मताधीकार पाउने छन् । यसैगरी थप पाच जिल्लामा संघ विस्तार गरिने छ ।