सातदोबाटो क्लबसँग कर्मा कन्स्ट्रक्सनको हातेमालो
Manoj Shiama
24 February, 2020 5:29 am

बी डिभिजन फुटबल खेल्ने सातदोबाटो फुटबल क्लबका खेलाडीलाई कर्मा कन्स्ट्रक्सनका प्रमुख रवि महर्जनले ट्रायकसुट प्रदान गरेका छन् । सो कार्यक्रममा रोयल बज्र एसएस होम्स प्राइभेट लिमिटेडका प्रमुख सरोज कुमार श्रेष्ठ,प्रदेश सभा सदस्य राजकाजी महर्जन तथा सुपर भाइचर जयराज महर्जन र युनास डङ्गोलको पनि उपस्थिति थियो ।