निरञ्जनको बिदाइ
Manoj Shiama
17 March, 2020 10:48 am
एभरेस्ट मार्सल आर्ट प्रशिक्षण केन्द्रले एनआरएनए एनसीसी युएईका उपाध्यक्ष निरञ्जन सिलवाललाई बिदाइ गरेको छ । नेपालमा रहेका उनी दुई दिन अघि युएई प्रस्थान गरेका हुन् । तिन पटकका साग स्वर्णपदकधारी धावक वैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनको बिदाइ गरिएको हो ।
