श्रीलङ्कामा भुर्तेललाई स्वर्ण पदक
Manoj Shiama
8 May, 2021 8:32 am

श्रीलङ्कामा भएको भीक्ट्री अन्तर्राष्ट्रिय भर्चुअल कुमुते च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उल्लेख्य सफलता पाएका छन् । महिला ५७ किलो १८ देखि २१ वर्ष उमेर समूहमा नेपालकी बिपना भुर्तेलले स्वर्ण पदक जितेकी छिन् । पुरुष तर्फ सन्देश लामाले रजत पदक जिते ।
