रहेनन् मुक्केबाज केसी
Manoj Shiama
3 June, 2021 9:30 pm

नेपाली खेलकुदमा एक पछि अको शोक परि रहेको समयमा मुक्केबाज हरि बहादुर केसीले पनि हामी माझ रहेनन् । आठौँ दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता तथा सातौँ दक्षिण एसियाली खेलकुदका कांस्य पदक विजेता केसीको बिहीबार निधन भएको हो । केसीको निधनमा नेपाली खेल क्षेत्रले शोक व्यक्त गर्दै दिवङ्गत केसीको आत्मको शान्तिको कामना गरेको छ ।