एभरेस्टका खेलाडीलाई आरकेको सहयोग
Manoj Shiama
22 June, 2021 8:56 am

थुप्रै सामाजिक कार्यमा सक्रिय आरके श्रेष्ठ(बोस)ले एभरेस्ट मार्सल आर्टका खेलाडीलाई पनि सहयोग गरेका छन् । उनले अनलाइन प्रतियोगितामा सहभागी हुने एभरेस्टका कराँते खेलाडीलाई सहयोग गरे । साथै उनले एभरेस्ट मार्सल आर्टलाई कराँते सेमिनारका लागि पनि सहयोग गरे ।
उनी ग्लोबल नेप्लीज कराँतेका उपाध्यक्ष समेत हुन् ।