नेपाललाई ऐतिहासिक पदक

Manoj Shiama
23 August, 2021 9:56 am
नेपालले एएसबीसी यूथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेको छ । यस प्रतियोगितामा जुनियर तर्फ पहिलो पटक पदक जित्ने क्रममा ५४ किलो तौल समूहमा छिरिङ वाङदी शेर्पाले कबुेतका मोहम्मद अल इनेजीलाई पराजित गरे । विद्यालय तहमा ४९ किलोको राष्ट्रिय च्याम्पियन रहेका अल इनेजी जुनीयर तहमा ५४ किलोमा प्रतिस्पर्धा गरी रहेका छन् ।
नेपाललाई पहिलो पटक दिलाउने क्रममा वाङदीले बायाँ हाते हुक प्रभावकारी रहेको थियो ।