एपीएसलाई पहिलो स्थान Manoj Shiama28 March, 2022 6:41 am टोखा नगरपालिकाले आयोजना गरेको वडा स्तरीय तेक्वान्दो प्रतियोगितामा एपीएस टिम पहिलो भएको छ । एपीएसले नौ स्वर्ण,३ रजत तथा ६ कास्य पदक जितेको हो । प्रतियोगिता शनिवार सम्पन्न भएको थियो ।