मधेस प्रदेश तेक्वान्दो छनोट 

Manoj Shiama
16 September, 2022 9:50 am
मधेस प्रदेश तेक्वान्दो छनोट शुक्रवार सम्पन्न हुँदै छ । बर्दिबासमा आयोजना हुने छनोट प्रतियोगिताको तयारी सकिएको महोत्तरी तेक्वान्दो सङ्घकी अध्यक्ष रजनी लामाले जानकारी दिइन् । छनोट प्रतियोगितामा ८ जिल्लाको सहभागिता रहने छ ।