पञ्जावमा इन्डो नेपाल कराते
Manoj Shiama
19 September, 2022 6:56 am

पन्जाबको नवनसारमा ५ र ६ नोभेम्बरमा सो च्याम्पियनसिप हुने आयोजक कमिटीका प्रमुख राम कुमार गुरुङले जानकारी दिए ।
दुई दिने प्रतियोगिता कराँते एसोसिएसन अफ नवनसारको आयोजनाका हुन लागेको हो ।