बेसबल तथा सफ्टबलमा घिमिरे र सुबेदी

Manoj Shiama
16 July, 2023 7:52 pm

नेपाल बेस बल तथा सफ्ट बल सङ्घको कार्य समिति पुरा भएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद्(राखेप)को तर्फबाट दुई जना मनोनयन गरे पछि कार्यसमिति पुरा भएको हो । ललितपुरका मनोज घिमिरे र झापाका विवेक सुबेदीलाई राखेपले मनोनयन गरेको छ ।