वीरगन्ज र झापा बिच बराबरी 

Manoj Shiama
8 December, 2023 8:03 pm

दोस्रो नेपाल सुपर लिगको शुक्रवार भएको खेलमा वीरगन्ज युनाइटेड एफसी र झापा एफसी बिच गोल रहित बराबरी भएको छ । 

 एनएसएलमा नौ टोलीको सहभागिता छ ।