आरकेको सहयोगमा कोरियाबाट सहयोग

Manoj Shiama
31 March, 2024 7:06 am

सितेरियो करातेका खेलाडी तथा रेफ्री मकर बहादुर श्रेष्ठ को मिर्गौलामा समस्या देखिए पछि अहिले उनलाई सहयोगको जारी नै छ । उपचारमा आर्थिक समस्या भएका कारण धेरै खेलकर्मी लागेका छन् । 

यसै क्रममा दक्षिण कोरियामा रहेका पूर्व नेपाली खेलाडीहरूले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । आरके श्रेष्ठ पहरीको पहलमा सो सहयोग रकम जम्मा भएको जनाइएको छ ।