सुजनको नेतृत्वमा गण्डकी टेक बल

सुजन आचार्यको नेतृत्वमा गण्डकी टेबल सङ्घ प्रदेश सङ्घ गठन भएको छ । पोषण थापा उपाध्यक्ष तथा सन्तोष रेग्मी  सचिव भए । सुजा गुरुङ कोशाध्यक्ष भइन् । दीपक राज भण्डारी, धर्मेन्द्र कुमार घोडाशैनी, सुदिप आचार्य, मञ्जु आचार्य, आशिष श्रेष्ठ, तिल बहादुर सेन र प्रकाश थापा सदस्य भए ।

Comment