इन्डो नेपाल करातेका लागि खेल सामग्री सहयोग

पाको क्योकुशिन कराते डो सङ्घका लागि गणपति सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनले खेल सामग्री सहयोग गरे । उनले पाको नेपालकी ब्रान्च चिफ एवम् प्रमुख प्रशिक्षक  सन्जु महर्जनलाई सामग्री हस्तान्तरण गरे ।

निकट भविष्यमा आयोजना गर्न लागेको इन्डो नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिताको लागि क्योकुशिन करातेका पूर्व वरिष्ठ प्रशिक्षक महर्जनले सहयोग गरेका हुन् । 

Comment