Manoj Shiama
6 June, 2015 2:31 pm

होपकी महासचिव एवं कराते खेलाडी सुस्मिता तामाङ नेतृत्वको टोलीले गोर्खामा भूकम्पले क्षति पु¥याएको तीन विद्यालयलाई जस्ता पाता वितरण गरेको छ ।
गोर्खाको खरिबोट गाविसस्थित प्रभा मावि, बौद्ध हिमालय प्रा.वि. र बोलाङ प्राविलाई जस्तापाता वितरण गरिएको होपका उपमहासचिव विजय लामाले जानकारी गराए ।