सदस्य सचिवद्धारा कराते टोलीको निरिक्षण

nt1
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले नेपालका राष्ट्रिय टिमको तयारीमा रहेका करातेका खेलडीहरुको प्रशिक्षण निरिक्षण गरे । उनले निरिक्षणका दौरान खेलाडी तथा प्रशिक्षकसंग प्रशिक्षणका दौरान समस्यहरुका बारेमा छलफल गरे।  करातेको राष्ट्रिय तयारी टिममा २३ खेलाडीले कुमुते र काताको प्रशिक्षण लिई रहेका छन । कुमुते तर्फ प्रशिक्षक अकबर शाह, दिपक श्रेष्ठ द्धया, कुशल श्रेष्ठ र छोरी डंगोलले प्रशिक्षण् दिएका छन । काता तर्फ महेश कुमार श्रेष्ठ गंगाराम महर्जन र किरण लामाले प्रशिक्षण दिईरहेका छन ।

 

Comment