सोलु उपाध्यक्षमा लाक्पा
Manoj Shiama
25 August, 2015 9:01 am
लाक्पा शेर्पा सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिको उपाध्यक्षमा चयन भएका छन् । दलबहादुर तामाङ र डिल्लीकुमारी भुजेल सदस्य बने । लाक्पाको नेतृत्वमा कांग्रेसको तर्फबाट ३ जनालाई समितिमा पठाइएको नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य कुमार बस्नेतले जनाएका छन् ।