चोटसंगै दिनेसको हार

Manoj Shiama
31 August, 2015 10:31 am

dinesh 1
नेपालका दिनेस श्रेष्ठ थाइल्यान्डमा जारी  एएसबीसी बक्सींग प्रतियोगिताको आइतबार भएको खेलमा तुर्कीमीनीस्तानका खेलाडीसंग पराजित भए । खेलको दौरान घाइते भएका दिनेस अंकका आधारमा परािजत भएका हुन् । पहिलो खेलमा उनले लावोसका विलास्यान च्यानासोयानलाई हराएका थिए । आइतबार खेलको दौरानले उनले चोट बोकेका थिए ।