ललितपुर खेलाडी छनोट

Manoj Shiama
10 September, 2015 10:27 pm

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका लागि ललितपुरबाट ७ खेलाडी छनोट गरेको छ ।       पुरुषको ५५ केजीमा नमराज लुइटेल, ६० केजीमा रुजेश शाही, ६५ केजीमा अनिश ताम्राकार, ७० केजीमा कमल लामा, ७५ केजीमा जितबहादुर गुरुङ, ८० केजीमा अमर डंगोल तथा ८० केजीमाथि प्रनय शाही छनोट भएको संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् ।