ललितपुर छनोट
Manoj Shiama
2 October, 2015 7:38 pm
सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्ला छनोट प्रतियोगिता असोज २४ देखि २९ गतेसम्म हुने भएको छ । विभिन्न २० खेलको जिल्ला छनोट हुने समितिका कार्यालय प्रमुख सुजन खतिवडाले जनाएका छन् ।