सञ्जय अर्को सफलताको नजीक

Manoj Shiama
19 November, 2015 5:54 pm

sanjaya1
पर्वतारोही एबं लामो दुरीका धाबक संजय पण्डितले अफ्रिकाकै छानो भनेर चिनिने माउन्ट किलिमन्जारो उल्टो हिडेर आरोहण गर्ने भएका छन् । अस्ट्रेलिया को सर्बोच्च शिखर कोजीयसको   ठिक एक वर्ष अगाडी २०१४ को  नोभेम्बरमा उल्टो हिडेर आरोहण गरेको सफल वर्षगाठको सुअवसरमा उनले काठमाडौँमा यस्तो घाषणा गरेका हुन् ।  एशिया ,अफ्रीका,अस्ट्रेलिया  ,युरोप ,अमेरिका,जापान  लगाएत अन्य  महादेशका सर्वोच्च हिम  श्रीखंलाहरुको  सफल आरोहण एबम अनुभब लिएका पण्डितको अबको अन्तिम यात्रा अन्ट्राटिकाको विन्सोंन मशिफ रएको छ  । यसै वर्षको अन्त्य तिर त्यस तर्फ प्रस्थान गर्न लागेका पण्डितले किलिमन्जारो आरोहण अन्ट्राटिका आरोहणको पुर्ब अभ्यासमा गरिएको  हुनाले थप सजिलो हुने विश्वास ब्यक्त गरेका  छन्  ।  उनी यो भन्दा पहिले पनि किलिमन्जारो आरोहण सम्पन्न गरिसकेका छन् ्र गएको वर्ष उनले ६ घण्टा १३ मि मा साउथ एशियाकै तीब्र गतिका आरोही का रुपमा कृतिमान गरिसकेका छन्  ।